
डिजेल र पेट्रोलको मूल्य बढ्यो
May 31, 2025
0
डिजेल र पेट्रोलको मूल्य बढ्यो काठमाडौँ —नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २ रु…