कालाजार उच्च भूभागका जिल्लामा फैलिँदै
January 24, 2025
0
कालाजार उच्च भूभागका जिल्लामा फैलिँदै विज्ञहरू भन्छन्, बालबालिकामा संक्रमण र नयाँ जिल्लाहरूमा फैलावटले २०२६ सम्म कालाजार उन्मूलनमा चुनौती थपेको छ। कालाजार (भिसेरल लिश्मानियासिस) नेपालका उच्च उचाइका जिल्लाहरूमा समेत फैलिन थालेको छ। बालबालिका तथा पहिला संक्रमण…