No title

DailyNews07
0

 

ललितपुरका यी ठाउँमा आज विद्युत सेवा अवरुद्ध


५ माघ, काठमाडौं । ललितपुरका यी ठाउँमा आज  केही समय विद्युत अवरूद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणको सूचना अनुसार ललितपुरको पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडरअन्तर्गतका केही स्थानमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत आपूर्ति कटौती हुने भएको हो।

जस अनुसार शंखमुल, यूएन पार्क, शंखमूल टाउन प्लानिङ लगायतका क्षेत्रमा विद्युत सेवा अवरूद्ध हुनेछ । ती क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने कार्यका लागि फिडर सटडाउनमा राखिने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ।\

 

Post a Comment

0Comments

Post a Comment (0)

#buttons=(Ok, Go it!) #days=(20)

Our website uses cookies to enhance your experience Check Now
Ok, Go it!