युद्धविराम ३ घण्टा ढिला हुँदा १९ प्यालेस्टिनी मारिए

DailyNews07
0

युद्धविराम ३ घण्टा ढिला हुँदा १९ प्यालेस्टिनी मारिए


६ माघ, काठमाडौं । गाजा क्षेत्रमा निर्धारित समयभन्दा ३ घण्टा ढिला युद्धविराम हुँदा इजरायलको आक्रमणमा परी १९ प्यालेस्टिनी मारिएका छन् ।

गाजा सिभिल डिफेन्सका प्रवक्ता महमुद बसलले १९ प्यालेस्टिनी मारिएको पुष्टि गरेको अलजजिराले जनाएको छ । आक्रमणमा परी ३६ जना घाइते भएका छन् ।

उनका अनुसार, पछिल्लो तीन घन्टामा रफाहमा एक, खान युनिसमा छ, गजा सिटीमा नौ र उत्तरी क्षेत्रमा तीन जनाको मृत्यु भएको छ ।

-एजेन्सीको सहयोगमा

प्यालेस्टिनी 

Post a Comment

0Comments

Post a Comment (0)

#buttons=(Ok, Go it!) #days=(20)

Our website uses cookies to enhance your experience Check Now
Ok, Go it!